8 C
Kathmandu
January 26, 2021

Category : स्वास्थ्य

स्वस्थ्य ब्यक्तित्व निर्माण हाम्रो अभियान

स्वास्थ्य

आध्यात्मिकता र मानसिक स्वास्थ

Khoj Sanchar
नेपाली समाजमा कुनै पनि रोग लाग्दा आफ्नो कर्म, भाग्य, ग्रह दशा आदि विग्रेर हो भन्ने कुरा धेरैले विश्वास गर्छन । भूत, प्रेत, मृत आत्माको राम्रो...
स्वास्थ्य

जाडोयाममा हुने डिप्रेसन (Winter Depression)

Khoj Sanchar
डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो । सवै मानिसहरु खुसी हुन चाहन्छन, आनन्दको खोजीमा दौडिरहेका छन, माया गास्न र माया गर्न चाहन्छन । जीन्दगी रमाइलो सँग...
स्वास्थ्य

नियमित शारीरिक व्यायाम र यसवाट हुने फाइदाहरु

Khoj Sanchar
शारीरिक व्यायाम गर्नु राम्रो हो भन्ने कुरा हामी सवैलाई थाहा छ तर यस्तो व्यायाम कति गर्नु पर्छ, के के कुरामा ध्यान दिनु पर्छ, वढी व्यायाम...
स्वास्थ्य

मृत्युको सोचले दिने पिडा

Khoj Sanchar
पूर्विय दर्शन श्रीमदभागवत गीता कै कुरा गर्ने हो भने “आत्मा छ, आत्मा अमर छ, कहिले पनि मर्दैन र यसले पुनर्जन्म लिइ रहन्छ” भन्ने विश्वास गर्ने...
News स्वास्थ्य

आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं

Khoj Sanchar
स्वास्थ्य सेवा दिइ रहेका विशेषज्ञहरु र अन्य स्वास्थ्य कर्मीहरुलाई, आफ्नो स्वास्थ्यको कसरी ख्याल राख्ने भन्ने वारे जानकारी त हुन्छ तर जानकारी हुदैमा ख्याल राख्छन भन्ने...
स्वास्थ्य

हाम्रो विचार (Thoughts) र मनोरोग

Khoj Sanchar
हाम्रो मन अत्यन्त चंचल छ, अनेक किसिमका विचारहरु हाम्रो मनमा आइरहेका हुन्छन । विगतमा घटेका पिडादायक घटनाहरु, आफु वा अरुवाट भएका गल्तीहरु, झगडाहरु, कुटपिटका घटनाहरु...
स्वास्थ्य

राती भयो कि कोहि आएर अनुहारमा मुक्कै मुक्काले हान्छ

Khoj Sanchar
२७ वर्षका एक जना विरामीलाई उनकी आमा र काकीले लिएर जचाउन ल्याउनु भएको थियो । विरामीको समस्या थियो “राती भयो कि कोहि आएर वहाँको अनुहारमा...
स्वास्थ्य

जीवन, डर र मृत्यु

Khoj Sanchar
हामी मृत्यु वारे कुरा गर्न वा छलफल गर्न प्राय चाहदैनौ, किनकि त्यसले टेनसन दिन्छ , चिन्ता लाग्छ, आफुलाई केहि हुने हो कि वा छोराछोरी, श्रीमान...
स्वास्थ्य

मद्यपानको लत (Alcohol Dependence)

Khoj Sanchar
मद्यपान भन्नाले रक्सी, जाँड, छयाङ, वाइन, बियर आदी कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ पिउनुलाई जनाउँछ डा. कपिल देव उपाध्यायवरिष्ठ मनोचिकित्सक मद्यपान गर्दैमा मद्यपानको लत लागेको...
स्वास्थ्य

मानसिक रोगीहरु लान्छना तथा भेदभावको शिकार हुने गर्छन्

Khoj Sanchar
मानिसको शरीर हो, रोग लाग्न सक्छ । सर्ने खालका रोगहरु त आफ्नो प्रयास वाट रोक्न सकिन्छ तर नसर्ने खालका रोगहरु वा भनौ शरीर भित्रवाटै निस्कने...