8 C
Kathmandu
January 26, 2021

Author : Khoj Sanchar

News स्वास्थ्य

आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं

Khoj Sanchar
स्वास्थ्य सेवा दिइ रहेका विशेषज्ञहरु र अन्य स्वास्थ्य कर्मीहरुलाई, आफ्नो स्वास्थ्यको कसरी ख्याल राख्ने भन्ने वारे जानकारी त हुन्छ तर जानकारी हुदैमा ख्याल राख्छन भन्ने...
स्वास्थ्य

हाम्रो विचार (Thoughts) र मनोरोग

Khoj Sanchar
हाम्रो मन अत्यन्त चंचल छ, अनेक किसिमका विचारहरु हाम्रो मनमा आइरहेका हुन्छन । विगतमा घटेका पिडादायक घटनाहरु, आफु वा अरुवाट भएका गल्तीहरु, झगडाहरु, कुटपिटका घटनाहरु...
स्वास्थ्य

राती भयो कि कोहि आएर अनुहारमा मुक्कै मुक्काले हान्छ

Khoj Sanchar
२७ वर्षका एक जना विरामीलाई उनकी आमा र काकीले लिएर जचाउन ल्याउनु भएको थियो । विरामीको समस्या थियो “राती भयो कि कोहि आएर वहाँको अनुहारमा...
अभियान साँचो जीवननिर्माण अभियान

बलिको रहस्य र बुझ्नै पर्ने कुरा

Khoj Sanchar
नेपालीहरूको महान् चाड दशैँ नजिकिदै छ। यो साधनाको पर्व हो। नवरात्रभरी साधना गरेर आफूले आफैलाई चिन्ने, बुझ्ने र जान्ने पर्वको रूपमा लिइन्छ।यसो भएता पनि यसभित्र...
स्वास्थ्य

जीवन, डर र मृत्यु

Khoj Sanchar
हामी मृत्यु वारे कुरा गर्न वा छलफल गर्न प्राय चाहदैनौ, किनकि त्यसले टेनसन दिन्छ , चिन्ता लाग्छ, आफुलाई केहि हुने हो कि वा छोराछोरी, श्रीमान...
स्वास्थ्य

मद्यपानको लत (Alcohol Dependence)

Khoj Sanchar
मद्यपान भन्नाले रक्सी, जाँड, छयाङ, वाइन, बियर आदी कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ पिउनुलाई जनाउँछ डा. कपिल देव उपाध्यायवरिष्ठ मनोचिकित्सक मद्यपान गर्दैमा मद्यपानको लत लागेको...
स्वास्थ्य

मानसिक रोगीहरु लान्छना तथा भेदभावको शिकार हुने गर्छन्

Khoj Sanchar
मानिसको शरीर हो, रोग लाग्न सक्छ । सर्ने खालका रोगहरु त आफ्नो प्रयास वाट रोक्न सकिन्छ तर नसर्ने खालका रोगहरु वा भनौ शरीर भित्रवाटै निस्कने...
स्वास्थ्य

अवचेतनमन, विश्वास र रोगहरुको उपचार

Khoj Sanchar
हाम्रो देशमा विरामी पर्दा भूत, प्रेत, मसान, वनझाक्री, नागदेवता लागे कि भनेर धामी झाक्रीलाई देखाउने, झारफुक गर्ने र चिना देखाएर ग्रह दशा ठिक छन् छैनन्...
अभियान साँचो जीवननिर्माण अभियान

असल परिणाम खोज्ने हो भने!

Khoj Sanchar
चराचर जगत्‌मा मानिस, पशुपक्षी, वनस्पति सबैप्रति हेर्ने दृष्टिकोण यसैगरी समभावको दृष्टियुक्त हुन पुग्यो भने यही नै ब्रह्मदर्शन हो, यही नै आत्मदर्शन हो, यही नै भग्वद्‌दर्शन...
स्वास्थ्य

रिस (Anger)

Khoj Sanchar
के तपाइलाई धेरै रिस उठछ ? के अरुले तपाईलाई धेरै रिसाउछ वा रिसाउने मान्छे भन्छन ? रिस धेरै शक्तिशाली भावना हो, पावर फुल इमोसन हो...