8 C
Kathmandu
January 26, 2021
विविध

प्यास को परिभाषा

हामिलाइ तिर्खा लाग्छ,पानि पिउने।हामि पानि पिउँदछाै।त्यस्तै तिर्खा हामिलाइ अरु वस्तुकाे पनि लाग्दछ। लागेकाे छ।लागिरहन्छ।पहिले हामि याे वुझाैँ तिर्खा वा प्यास के हाे? के हाे प्यास सवैलाइ लाग्दछ।प्यास भनेकै साेझाे अर्थमा भन्नु पर्दा “जरुरत” वा “अावश्यकत” नै हाे।अव प्यासकाे पनि प्रकार छ। प्राय प्यासलाइ 2 प्रकारले वुझ्न सकिन्छ।

लेखक: निरन्जन निराकार
ललितपुर, कुसुन्ती-13

1.वाहिरि प्यास।

2.भित्रि प्यास।

अब याे सँसारका हरेक व्यक्तिलाइ हरेक प्रकारकाे प्यास(तिर्खा)लागिरहेकाे छ।र त्यहि प्यास मेट्ने पानिकाे खाेजिमा सारा सँसार दाैडि रहेछ।तपाई,म सवै।कसैलाइ घर वनाउने प्यास,कसैलाइ सम्पत्ति कमाउने प्यास।कसैलाइ बिहेवारिकाे प्यास इत्यादि।व्यक्ति व्यक्तिलाइ अा-अाफ्नै प्यासले सताइ रहेछ।तर यि र यस्ता सवै प्यासहरुमा पनि सवै भन्दा असलि र पवित्र प्यास कुन हाे र कुन चाहि प्यासलाइ पहिलाे प्रथमिकता दिने भन्ने कुरा नै जान्न,बुझ्न नसक्दा हामिले फगत दुख मात्रै पाइ रहेका छाैँ।तपाई हाम्राे प्यासलाइ याे कुनै प्यासै हाेइन,वा राम्राे प्यास भएन भन्न खाेजेकाे हैन।हाम्राे कर्तब्य प्यास लागे पछि पानि खाेजेर तिर्खा मेट्नु नै हाे र मेट्नु पनि पर्छ तर मुल प्यास नै नचिनि,नजानि सवै प्रकारकाे तिर्खालाइ असलि तिर्खा मान्दै जाँदा पछि पनि परि रहेका छाैँ।

म याहाँ अाफ्नै एउटा सानाे उदाहरण पेश गर्दछु। एक दिन एक मित्रले मलाइ भाेजमा डाक्नु भयाे।एउटा खाने कुराकाे खाका अाफै भित्र तैयार गरेर म उक्त भाे-जमा हिडे।बाटाेमा हिँडदा हिँडदै beer पिउने प्यास लाग्याे।प्यास बढदै गयाे।म माछा,मासु,नखाने मान्छे Beer पिउन सकिन।बाटाेमा सानाे Fanta पिएँ।र मित्रकाे घरमा 3 गिलाँस Coke पनि पिएँ।Beer पिउने प्यास अलिकति अस्तायाे वा कम भयाे।भाेज पछि घर जाँदा एउटा ठुलाे जम्बाे coke किने। ठुलाे गिलाँस भरि 2 गिलास पिए पछि Beer काे प्यास गायब भाे।छु मन्तर गरे झै गरि।मलाइ प्यास त लागेकाे हाे,तर Beer काे नभै चिसाे पेय पदार्थकाे मात्रै थियाे। त्यसैले हामिले प्यास के काे लागेकाे छ, विचार गर्नु पर्दछ।

प्यास सवै खाले पुरा गर्नु पर्दछ।घर बनाउने,जग्गा किन्ने,सम्पत्ति जाेर्ने,विहे गर्ने।तर यिनै प्यासकाे पुर्ति सँग सँगै मुल प्यास सुख,शान्ती र अानन्द प्राप्तिकाे प्यास र पुरै ब्रम्हाण्डका सँचालक जाे हाम्रै घट घटमा विराजित हुनुहुन्छ,वाहाँकाे दर्शनकाे प्यास पनि पुर्ण गर्दै जानु हाम्राे पहिलाे र प्रधान दायित्व हुन अाउँछ।

“मृग नाभि कुण्डल बसे
मृग ढुँढे वन माहिँ
एैसे घट घट घट ब्रम्ह है
दुनियाँ जानत नाहिँ!”

बनकाे एउटा मृगकाे हालत हाम्राे पनि भै रहेछ।भित्र हृदयकाे भाषा नबुझ्दा हामि चिसाे पिए पुग्ने भए पनि पुरै beer का बाेतल उडाएर समय र पैसा बर्बाद गरिरहेका छाैँ।त्यसैले हामि पहिले भित्रकाे भाेक र प्यासकाे बारेमा बुझ्ने चेष्टा गराैँ र त्यसै अनुसार काम गराैँ।किनकि एक दिन त सबैलाइ जानुछ भने किन हृदयका असलि भगवानकाे दर्शनकाे असलि प्यास तृप्त गरि नजाने?त्याे सुख,शान्ती र अानन्दकाे अनुभव किन नगरि जाने? हैन र?

 “उड जाएगा हँस अकेला
 दाे दिनका जगमेँ मेला
 राजा भि जाएगा
 रँक भि जाएगा
  जाएगा गुरु चेला!”

Related posts

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो

Khoj Sanchar

केराको बोक्राको प्रयोग गरी १० फाइदा लिनुहोस्

Khoj Sanchar

तिजको रमझम

Khoj Sanchar